दफा
प्रज्ञा प्रतिष्ठानको स्थापना
(१) नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएकोछ ।
(२) प्रज्ञा प्रतिष्ठानलाई अंग्रेजी भाषामा “…….. नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी” भनिनेछ ।
(३) प्रज्ञा प्रतिष्ठानको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।